नेपालको संविधानको धारा २४४ ले प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने व्यवस्था गरेको छ। सोही बमोजिम प्रदेश लोक सेवा आयोग ऐन, २०७६ कार्यान्वयनमा आएपश्चात् २०७६ साल मंसिर २ गते अध्यक्षको नियुक्ति सँगै आयोगको गठन भएको र माघ ६ गते सदस्यद्वयको नियुक्ति पछि प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले पूर्णता प्राप्त गरेको छ।
Read More