बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका नवौँ तहका पदहरूमा जेष्ठता र कार्य सम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवा, कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा, आन्तरिक अन्तर सेवा, अन्तर तह र खुला तर्फको विज्ञापनको सूचना
प्रदेश निजामती सेवा र स्थानीय सेवाका शिक्षा सेवाको सातौं तह (प्राविधिक) तर्फ खुला, अन्तरतह र आन्तरिक अन्तरसेवा प्रतियोगितात्मक परीक्षाको प्रथमपत्र खण्ड-2 (Part-2) को परिमार्जित पाठ्यक्रम
प्रदेश निजामती सेवा र स्थानीय सेवाका इन्जिनियरिङ्ग, कृषि, वन र शिक्षा सेवाका सातौं/आठौं तहको (प्राविधिक) तर्फ खुला, अन्तरतह र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षाको प्रथमपत्रको खण्ड-1 (Part-1) वस्तुगत बहुउत्तर सम्बन्धी परिमार्जित पाठ्यक्रम सम्बन्धमा