पुरानो वेबसाइट कुल प्राताङ्क हेर्ने अनलाइन दरखास्त व्यवस्थापन प्रणाली (PSRMS)
क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 शिक्षा सेवा, शिक्षा प्रशासन समूह अन्तर्गतका विद्यालय निरीक्षक, अंग्रेजी, नेपाली, संस्कृत, विज्ञान, गणित, सामाजिक शिक्षा, शारीरिक शिक्षा र व्यवसायिक शिक्षा उपसमूहहरुको सातौँ तहको पदहरुको खुला प्रतियोगितात्मक परीक्षाको पाठयक्रम फागुन १, २०७९, सोमबार १४:८
2 प्राविधिक तर्फ प्रशासन सेवा, विविध समूह, सातौँ तहका कम्प्युटर अधिकृत पदको प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम फागुन १, २०७९, सोमबार १४:८
3 प्राविधिक तर्फ प्रशासन सेवा, विविध समूह, सातौँ तहका महिला विकास अधिकृत पदको प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम फागुन १, २०७९, सोमबार १४:८
4 इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह अन्तर्गतका जनरल मेकानिकल र निर्माण उपकरण संभार उपसमूहहरुका सातौँ तहको खुला खुला, अन्तर तह र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम फागुन १, २०७९, सोमबार १४:८
5 स्वास्थ्य सेवा, फार्मेसी समूह, फार्मेसी अधिकृत पद फागुन १, २०७९, सोमबार १४:८
6 इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह अन्तर्गतका जनरल, हाइड्रोपावर, इरिगेशन र स्यानिटरी उपसमूहहरुको सातौँ तह, इन्जिनियर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठयक्रम फागुन १, २०७९, सोमबार १४:८
प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश